Posts

Showing posts with the label सृष्टि नै विभाजन्को विक्रति

सृष्टि नै विभाजन्को विक्रति

सृष्टि नै विभाजन्को विक्रति आफ्नै सँग लडी लडी भगवान बाँड्छौ , मन्दिर त बाँडी सक्यौ । धरती पनि बाँड्यौ बाँड्यौ , कही कतै एक एक टुक्रा , आकाश पनि बाँड्न थाल्छौ । स्वाँस लिने पवन हाम्रो एउटै हो , तरै पनि बाँडिएकै छ , पानी सबैको एउटै  छ , तरै पनि आफ्नो आफ्नै छ । कपास हाम्रो  एउटै छ , त्यो पनि विभाजन्मा छ , बास पनि सबैको एउटै हो । त्यो पनि विभाजन्मा छ , गाँस पनि त्यस्तै त्यो पनि त्यस्तै । निन्द्रा सबैको एउटै हो , कसैलाई दिउँसो पनि , कसैलाई छैन राती पनि । के ? के ? त्यो विभाजन्ले समाज मा नयाँ क्रान्ती ल्याँउछ ? यहाँ रगत सबैको एउटै छ , तर पनि त्यै रगत ले रोग बाँडिरहेछ ? सबै औषधी असक्त छन , जब ऐड्स्को औषधी अविष्कार भए , एउटा रोग त विभाजन नहोला । त्यसैले त भन्छु म सृष्टिनै विभाजन को विक्रती ।                                ...