Posts

Showing posts from September 1, 2011

सृष्टि नै विभाजन्को विक्रति

सृष्टि नै विभाजन्को विक्रति आफ्नै सँग लडी लडी भगवान बाँड्छौ , मन्दिर त बाँडी सक्यौ । धरती पनि बाँड्यौ बाँड्यौ , कही कतै एक एक टुक्रा , आकाश पनि बाँड्न थाल्छौ । स्वाँस लिने पवन हाम्रो एउटै हो , तरै पनि बाँडिएकै छ , पानी सबैको एउटै  छ , तरै पनि आफ्नो आफ्नै छ । कपास हाम्रो  एउटै छ , त्यो पनि विभाजन्मा छ , बास पनि सबैको एउटै हो । त्यो पनि विभाजन्मा छ , गाँस पनि त्यस्तै त्यो पनि त्यस्तै । निन्द्रा सबैको एउटै हो , कसैलाई दिउँसो पनि , कसैलाई छैन राती पनि । के ? के ? त्यो विभाजन्ले समाज मा नयाँ क्रान्ती ल्याँउछ ? यहाँ रगत सबैको एउटै छ , तर पनि त्यै रगत ले रोग बाँडिरहेछ ? सबै औषधी असक्त छन , जब ऐड्स्को औषधी अविष्कार भए , एउटा रोग त विभाजन नहोला । त्यसैले त भन्छु म सृष्टिनै विभाजन को विक्रती ।                                                                 -  कवी श्री गोपाल "दिन्"                                                                     

BENJAMIN RAI: HIS MUSIC STOLE THE HEARTS OF MANY.

Image
     Music was his life. Literally, it was so. It is said that when Benjamin Rai, popularly known as Ranka Sir because of his long association with rank School, gets hold of a harmonium he becomes oblivious of his surroundings and passage of time and forget another, mostly composed by himself. Barely a year before the septurian singer breathed his last, he enthralled a capacity crowd in the community hall by rendering a number of old hits bringing nostalgic feelings among a number of old citizens.   Late Benjamin Rai Son of late David Rai of Mount Hermon, Darjeeling. Was born on July 28 1929 He started his service career in 1959 in the Education department as a primary teacher in Ranka School. Since he spent a long time in Ranka School, he was also known as Ranka Sir. In 1971 he was transferred toTtashi Namgyal High School, where he served till his retirement. From early age Benjamin RAI Was interested in music and took part in various musical programmed in schoo