Posts

Showing posts from March, 2012

आमा ितमी िबना

आमा ि तमी ि बना त म फूली सकेको फूल झै अब कुइ झर्न लागे ,   ि तमी सपनी मा आएको देख्दा , झस्रङ भएर जागे । स्कुल को हल्ला भन्दा त , जङ्गल्को सून- सान नै राम्रो लाग्न थाल्यो । ि तमी ि बना एक्लो बाच्नू भन्दा त , कब्रीस्तान्मा नै बस्नू   राम्रो लाग्न थाल्यो । ि झ ि ल - ि मली बलेको बत्ती भन्दा त , कालो अन्धकार नै राम्रो लाग्न थाल्यो । ि तमी ि बना एक्लो बाच्नू भन्दा त , जीवन छोरी जानु नै बेस लाग्न थाल्यो । आमा ि तमी ि बना त यो जीवन पनी, ि बरानो- ि बरानो लाग्न थाल्यो , ि तमी आउँछौ भ्नी प्र्खीन्दा प्र्खीन्दै , यो जीवन पो बीत्ला झै लाग्न थाल्यो । आमा ि तमी ि बना त जीवन य्स्तै य्स्तै छ , ि तमी आउने आसा मा यो मेरो जीवन पनी ि बत्ँछ  जस्तो छ । आमा ि तमी ि बना... आमा ि तमी ि बना...            -गणेश छेत्री                    वेस्ट पोइन्ट उच्च्तर                 माधय ि मक ि वधालय