आमा ितमी िबना

आमा ितमी िबना
फूली सकेको फूल झै अब कुइ झर्न लागे,
  ितमी सपनी मा आएको देख्दा ,
झस्रङ भएर जागे

स्कुल को हल्ला भन्दा ,
जङ्गल्को सून-सान नै राम्रो लाग्न थाल्यो
ितमी िबना एक्लो बाच्नू भन्दा ,
कब्रीस्तान्मा नै बस्नू  राम्रो लाग्न थाल्यो

िि- िमली बलेको बत्ती भन्दा ,
कालो अन्धकार नै राम्रो लाग्न थाल्यो
ितमी िबना एक्लो बाच्नू भन्दा ,
जीवन छोरी जानु नै बेस लाग्न थाल्यो

आमा ितमी िबना यो जीवन पनी,
िबरानो-िबरानो लाग्न थाल्यो ,
ितमी आउँछौ भ्नी प्र्खीन्दा प्र्खीन्दै,
यो जीवन पो बीत्ला झै लाग्न थाल्यो

आमा ितमी िबना जीवन य्स्तै य्स्तै ,
ितमी आउने आसा मा यो मेरो जीवन पनी िबत्ँछ  जस्तो

आमा ितमी िबना...
आमा ितमी िबना...





           -गणेश छेत्री 
                  वेस्ट पोइन्ट उच्च्तर
                माधयिमक िवधालय





Popular posts from this blog

PARAGLIDING: A NEW SPORT FOR ADVENTURE.

Indian women education: - A historical perspective

KITE FLYING IN SIKKIM: A LOST JOY