आमा ितमी िबना
आमा
ितमी
िबना त म
फूली सकेको फूल झै अब कुइ झर्न लागे,
ितमी
सपनी मा आएको देख्दा ,
झस्रङ भएर जागे ।
स्कुल को हल्ला भन्दा त,
जङ्गल्को सून-सान नै राम्रो लाग्न थाल्यो ।
ितमी
िबना एक्लो बाच्नू भन्दा त,
कब्रीस्तान्मा नै बस्नू राम्रो लाग्न थाल्यो ।
िझिल-
िमली बलेको बत्ती भन्दा त,
कालो अन्धकार नै राम्रो लाग्न थाल्यो ।
ितमी
िबना एक्लो बाच्नू भन्दा त,
जीवन छोरी जानु नै बेस लाग्न थाल्यो ।
आमा
ितमी
िबना त यो जीवन पनी,
िबरानो-िबरानो लाग्न
थाल्यो
,
ितमी आउँछौ भ्नी प्र्खीन्दा प्र्खीन्दै,
यो जीवन पो बीत्ला झै लाग्न थाल्यो ।
आमा
ितमी
िबना त जीवन य्स्तै य्स्तै छ,
ितमी आउने आसा मा यो मेरो जीवन पनी
िबत्ँछ जस्तो छ ।
आमा
ितमी
िबना...
आमा
ितमी
िबना...
-गणेश छेत्री
वेस्ट पोइन्ट उच्च्तर
माधयिमक िवधालय
माधयिमक िवधालय