सम्झना

Kavi Shri. Gopal "Deen" सम्झनामा अल्झिएका कायाहरु, समिटिएका संगीहरुका छायाहरु । कुनै दिन त अनायास वियोग हुन पुग्छ, टाडीए पछी तब पो माया दुख्छ । जब टाडिन्छ कोही त जाग्छ मायाहरु, तब निस्कन्छ हृद्यमा लूकेका कायाहरु । छछल्किन्छन अश्रू पोखिन्छन ओद मा, तब निर्जिव सम्लिन्छ मन पूर्विय चोट्मा । ...