सम्झना
- गोपाल "दीन्"
रेसिथाङ्,राङ्का
Kavi Shri. Gopal "Deen"
|
सम्झनामा अल्झिएका कायाहरु,
समिटिएका संगीहरुका छायाहरु ।
समिटिएका संगीहरुका छायाहरु ।
कुनै दिन त अनायास वियोग हुन पुग्छ,
टाडीए पछी तब पो माया दुख्छ ।
जब टाडिन्छ कोही त जाग्छ मायाहरु,
तब निस्कन्छ हृद्यमा लूकेका कायाहरु ।
छछल्किन्छन अश्रू पोखिन्छन ओद मा,
तब निर्जिव सम्लिन्छ मन पूर्विय चोट्मा ।
- गोपाल "दीन्"
रेसिथाङ्,राङ्का
Comments
Post a Comment