Posts

Showing posts from October 13, 2011

कहाँ गई टूङीने हुन पाइला हरुु

कहाँ गई  टूङीने हुन पाइला हरुु कहाँ सम्म गई टूङीने हुन यी पाइलाहरु कती सम्म् शब्दहरु लेख्छन यी औंलाहरु हीड्छु म बाटामा एक गुन-गुनाई   । जंधार तर्न डराउछन पाइलाहरु थर थराइ कहाँ सम्म गयी टूङीने हुन यी लक्ष्य हरु कती सम्मा कलम चलाउछ्ँन यी  औंलाहरु    । जाने जब पाइला सार्न यस धर्ताल्मा पाए हुन्थ्यो देखे जती ठाउँमा जान् बल गरीकन् उठी सार्छु एक पाइला अर्को पाइला सार्न नपाईकन थेचारीन्छू म त्यही ठाउँमा जबा सार्छू म दुइ चार पाइलाहरु खुशी हुन्छन घर का परिवार हरु । भए म जब 'क्' 'ख' पढ्ने बढ्यो चीन्ता ठुलो यस्लाई पाठ्साला कस्ले लाने । बीस्तारै बीस्तारै जाने मैले पढ्न लाई सुनाउछूँ सबै पाठ घर्मा आई    । कहाँ सम्म गई   टूङीने हुन मेरा व्यथाहरु कती पीडाहरु लेख्छन यी औंलाहरु । थुप्रै छन यहाँ स्याल्हरु बाघ का छाला ओड्ने हरु थुप्रै छन यहाँ जुगाँहरु अर्काको रगत चुसी पेट भर्नेह्रु  । धेरै जन्मीए यहाँ पर्भक्चीय प्राणीहरु धेरै जन्मीए यहाँ गंङगटा हरु आफ्नो नङ्राले खोताली मुहान झल्काउने हरु जता ततै छन यहाँ माकुराहरु शीकार्को आशामा जाल