कहाँ गई टूङीने हुन पाइला हरुु
कहाँ गई टूङीने हुन पाइला हरुु
कहाँ सम्म गई टूङीने हुन यी पाइलाहरु
कती सम्म् शब्दहरु लेख्छन यी औंलाहरु
हीड्छु म बाटामा एक गुन-गुनाई ।
जंधार तर्न डराउछन पाइलाहरु थर थराइ
कहाँ सम्म गयी टूङीने हुन यी लक्ष्य हरु
कती सम्मा कलम चलाउछ्ँन यी औंलाहरु ।
जाने जब पाइला सार्न यस धर्ताल्मा
पाए हुन्थ्यो देखे जती ठाउँमा जान्
बल गरीकन् उठी सार्छु एक पाइला
अर्को पाइला सार्न नपाईकन थेचारीन्छू म त्यही ठाउँमा
जबा सार्छू म दुइ चार पाइलाहरु
खुशी हुन्छन घर का परिवार हरु ।
भए म जब 'क्' 'ख' पढ्ने
बढ्यो चीन्ता ठुलो यस्लाई पाठ्साला कस्ले लाने ।
बीस्तारै बीस्तारै जाने मैले पढ्न लाई
सुनाउछूँ सबै पाठ घर्मा आई ।
कहाँ सम्म गई टूङीने हुन मेरा व्यथाहरु
कती पीडाहरु लेख्छन यी औंलाहरु ।
थुप्रै छन यहाँ स्याल्हरु बाघ का छाला ओड्ने हरु
थुप्रै छन यहाँ जुगाँहरु अर्काको रगत चुसी पेट भर्नेह्रु ।
धेरै जन्मीए यहाँ पर्भक्चीय प्राणीहरु
धेरै जन्मीए यहाँ गंङगटा हरु आफ्नो नङ्राले खोताली मुहान झल्काउने हरु
जता ततै छन यहाँ माकुराहरु शीकार्को आशामा जाल बुन्दै दाउ हेर्ने ।
शहर बजार तीर पनी स्याल जन्मीए असहाय प्राणी घीसारी पेट भर्ने ।
जता ततै जन्मीन्दैछन चील्हरु आकाश बाट उडी भुइमा चल्ला टीप्ने
सोध्छु म त्यही राषट्राघाती आत्मालाई हामी पनी तयही चाल सीख्ने की नसीख्ने
कहाँ गई टूङीने हुन पाइला हरुु
कती लेखाइमा टूङीने हुन यी शब्दहरु ।
- कमला देवी अधीकारी "उदासी"